Introduction

Fikkal is the most beautiful place located on the eastern part of Nepal in Ilam District. It is the second business center of Ilam District.

समाचार


सरकार एकलब्य भएर निर्वाचनमा लागेको छः घिमिरे

- वेदराज पौडेल
विराटनगर , वैशाख ३० - निर्वाचनका विषयमा कुनै संशय नराख्न आग्रह गर्दै गृहमन्त्री माधवप्रसाद घिमिरेले सरकार एकलब्य भएर निर्वाचनमा लागेको बताए । राजनैतिक दलहरु र कतिपय आम मानिसमा निर्वाचन हुँदैनकी भन्ने शंका रहेको बताउँदै उनले ढुक्क हुन आग्रह गर्दै भने, 'निर्वाचन हुन्छ ।'
महासंघको महाधिवेशनमा मताधिकारको माग गर्दै रोस्टम घेराउ

- गणेश राई
सौरहा (चितवन) , वैशाख ३० - जिल्ला समन्वय परिषद्का पदाधिकारीले निर्वाचन अधिकार र केन्द्रीय सचिवालयमा पदाधिकारीको व्यवस्था हुनुपर्ने मागलाई लिए रोस्टम घेराउ भएपछि नेपाल आदिवासी जनजाति महासङ्घको आठौं महाधिवेशन ठप्प बनेको छ ।
कार्कीलाई अख्तियार प्रमुख बनाउनु गलत: ट्रान्सपरेन्सी इन्टरनेशलन

- राजेन्द्र नाथ
नेपालगन्ज , वैशाख ३० - भ्रष्टाचार विरुद्ध क्रियाशिल ट्रान्सपरेन्सी इन्टरनेशलन (टिआई) नेपालले 'गलत चरित्र'का व्यक्तिलाई अख्तियार प्रमुख बनाएर दलहरुले हदै सम्मको गैर जिम्मेवारी काम गरेको बताएको छ ।
थप शीर्ष समाचार »
उच्चस्तरीय समितिको बैठक आज
जेलबाट भागेका तीन कैदी पक्राउ
औषधि मूल्यमा मनोमानी
राजनीतिक उच्चस्तरीय समितिको औचित्वमाथि प्रश्नै प्रश्न
३३ दलद्वारा विरोधका कार्यक्रम, आजको बन्द फिर्ता
राष्ट्रपतिका सल्लाहकारको राजीनामा
कतारी जेलमा रहेका नेपाली शिक्षक रिहा
१५ हजार तिरे ४८ घण्टामा एमआरपी ?
कतारलाई जेल भन्दा राजदुत शर्मालाई स्पष्टीकरण
नयाँ ट्रायल लागू गर्न बाटो खुल्यो

समाचार
पत्रकार बस्नेतलाई पितृशोक
डढेलोले २ सय ५० हेक्टर वन नष्ट
लोपोन्मुख हुइाचिल चरा बिक्रि गर्ने पक्राउ
दुर्घटनामा २ को मृत्यु
रोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदीबन्दी भागे
सामुदायिक वन र कृषि वनमा अनुसन्धान परियोजना सञ्चालन हुने
जातीय सद्‍भावका लागि ढकालले मित लगाउने
बन्दकर्ता प्रहरीबीच झडप हुँदा दर्जन घाइते
विदेशीको चाकडी गर्न मात्रै एकजुट : यादव
कान्तिपुरकर्मी घिमिरे पुरस्कृत
करेण्ट लागेर युवकको मृत्यु
करेन्ट लागेर बालिकाको मृत्यु
डुवेर एक महिलाको मृत्यु
बन्दमा तोडफोड, चार पक्राउ
कुराकानी
'बिचरो संविधान हार्‍यो’
काठमाडौ, वैशाख २९
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी अवकाशपछि पनि न्यायालयको गतिविधिसँग उत्तिकै जानकार छन् । वरिष्ठतम न्यायाधीशका रुपमा सर्वोच्चबाट बाहिरिएका उनी शक्ति सन्तुलनको गडबडीप्रति निकै चिन्तित पनि छन् ।
By Kantipur

No comments:

Post a Comment